मिरान्डाको सर्मपण

बुधबार, १५ साउन २०७६, ०२ : ५० शुक्रवार
मिरान्डाको सर्मपण

न्युयोर्कमा रिल्याक्स समय बिताएकी मिरान्डा ल्याम्बर्ट र उनको श्रीमान् बैंन्डन म्यक्लोकन गर्मी छल्न लेकतिर पुगेका छन्।

उनीहरु लेकमा गर्मी छल्न त गएका नै हुन् सँगै कन्सर्ट पनि भएपछि के चाहियो र ! मिरान्डाले सामाजिक सञ्जाल इन्टाग्राममार्फत् आफ्नो लेक यात्राका मनोरम तस्बिरहरु सार्वजनिक गरिन्।

तस्बिरमा उनी फ्लोरा बिकिनीमा देखिएकी छन्। एकअर्काको काँधमा टाउको अड्याएर आराम गरिरहेका उनीहरुको तस्बिर निक्कै सुन्दर छ। तस्बिरमै उनीहरुबीचको सर्मपण र विश्वास झल्किएको थियो।
 

Leave A Comment