२७ की सेलेना

बुधबार, १५ साउन २०७६, ०३ : ०८ शुक्रवार
२७ की सेलेना

युवाहरुको मनमा सुटुक्क बस्न सफल गायिका सेलेना गोमेज २७ वर्षकी भइन्। जुलाई २२ उनको जन्मदिन हो। १५ वर्षको उमेरमै सबको नजरमा पर्न सफल भएकी उनले छोटो उमेरकै हन्डर पनि खाइन्।

करिअर चार्ट राम्रै भयो। तर उनको प्रेम यात्रामा भने अवरोध आइरहे। फेसन सेन्सका कारण उनलाई स्टाइलिस क्विनसमेत भनिन थाल्यो। बढ्दो उमेरसँगै उनको स्वभाव र बानीमा परिपक्वता भने देखिँदैआएको छ।

Leave A Comment