बेकमको बडी

बुधबार, १५ साउन २०७६, ०३ : २८ शुक्रवार
बेकमको बडी

पूर्व फुटबल स्टार डेविड बेकह्याम छोरीसहित वाटर पार्कमा देखिए यसपालि। उनी ४४ वर्षका भइसके तर उनको बडी फिटनेस हेर्दा उनमा उमेरका प्रभाव देखिन्थ्यो।

मायामी वाटर पार्कमा उनी चार सन्तानसँगै रमाइलो गर्न पुगेको बेला उनको तस्बिर बाहिरिएको हो। उनले पूर्व पप स्टार भिक्टोरियासँग विवाह गरेका थिए।

अधिकांश खेलाडीको वैवाहिक जीवनमा उतार चढाव आउने गरे पनि यी दुवैको सम्बन्ध सुमधुर देखिन्छ।
 

Leave A Comment