हट आशका

बुधबार, २२ साउन २०७६, १२ : २६ शुक्रवार
हट आशका

आशका गोराडिया छुट्टीका लागि माल्दिभ्स पुगिन्। प्रेमीसँगै रहेकी उनले इन्स्टाग्राममा आफ्ना बिकिनी पोजका ग्ल्यामर तस्बिरहरु सार्वजनिक गरेपछि एकएक भाइरल भइहाल्यो। उनले माल्दिभ्सको बिचमा मज्जाले आफ्नो बिकिनी बडी शो–अप गरिन्।

मज्जाले घाम तापिन् र भिटामिन डि ग्रहण गरिन्। हवाई यात्राका क्रममा प्लेनका स्टाफसँग खिचेको र प्लेनमा योग गर्दै गरेको उनको तस्बिर पनि धेरैले मन पराए। उनका फ्यानहरुले जमेर तारिफ गर्दै प्रतिक्रिया दिए, ‘म्याम आप पहले से भी हाँट हो गई हैैं !’
 

Leave A Comment