खलनायक सञ्जय

बुधबार, २२ साउन २०७६, ०२ : ०६ शुक्रवार
खलनायक सञ्जय

जेल जीवनबाट मुक्त भएपछि बलिउड अभिनेता सञ्जय दत्तको अभिनय यात्रा त्यत्ति जम्न सकेको छैन। उनले प्रयास त गरिरहेका छन् तर उनले ‘खलनायक’को छवि फर्काउन सकेका छन् न ‘मुन्नाभाई’ बन्न सकेका छन्।

यसैबीच उनले अभिनय गरेको ‘केजिएफ च्याप्टर २’ रिलिजको तयारीमा छ। फिल्ममा उनको क्याटेक्टरमा आधारित पोस्टर हालै सार्वजनिक हुँदा उनको लुक्सले धेरैलाई आकर्षित ग-यो। यो फिल्ममा उनले भिलेनको भुमिका निभाएका छन्।

यो फिल्मबाट उनको ‘खलनायक’को छवि फर्कने धेरैको आश छ तर जेल बसेर गलेर निस्किएका उनले कस्तो अभिनय गरे, त्यो भने फिल्म रिलिजपछि नै थाहा होला।
 

Leave A Comment