कट आउट स्विमसुटमा इमिली

बुधबार, २२ साउन २०७६, ०२ : ३५ शुक्रवार
कट आउट स्विमसुटमा इमिली

मोडल इमिली रिताज्कस्की कट आउट स्विम सुटमा देखिइन् यो साता। सेतो कट आउट स्विम सुटमा देखिएकी उनको टोन्स एब्सहरु निकै खुलेका थिए। उनले लगाएको कटआउट स्विमसुट हिप नजिक धेरै काटिएको देखिन्थ्यो।

पिंक ट्रकअगाडि रातो कट आउट स्विमसुटमा उभिएकी उनी सदाबहारझैँ सेक्सी र गर्जिअस देखिएकी थिइन्। उनले केही समयअघि स्विमसुटसँग म्याच गर्ने सर्टमा देखिने बताएकी थिइन् तर उनले घोषणा गरेको तस्बिर अझै सार्वजनिक भने भएको छैन।


 

Leave A Comment