नाङ्गै भइन् मौरा

बुधबार, २२ साउन २०७६, ०२ : ४८ शुक्रवार
नाङ्गै भइन् मौरा

लभ आइल्यान्डकी स्टार मौरा हिगिन्स अहिले चेक रिपब्लिकमा छुट्टी मनाइरहेकी छन्। छुट्टीमा गएपछि उनलाई कसको मतलब र ? उनी बोजी नाइट आउटमा पुरै लुगाविहीन भइन्। अन्य दुई जना साथीसहित बिदा मनाउन पुगेका उनीहरुले पूरै कपडा खोलेर पानीमा आधा शरीर डुबाएका थिए।

उनीहरुले गरेको यो रमाइलो मौरासँगै गएकी उनकी साथीले दसनसँग सोटेकी हुन्। ‘कपडाविहीन मौरा निक्कै खुलेकी थिइन्, उनी कन्फिडेन्ट देखिएकी थिइन्,’ उनले भनेकी छन्।

उनी नाइट आउट र पार्टीका लागि कहलिएकी स्टार हुन्। अब नाइट आउटमा धुत भइरहेपछि हल्काफुल्का विवादमा आइरहनु पनि सामान्य भइहाल्यो।

Leave A Comment