विवादमा रे

मङ्गलबार, २८ साउन २०७६, ०३ : २८ शुक्रवार
विवादमा रे

अमेरिकी गायक रे जे र उनकी श्रीमती प्रिन्सेस लभ नयाँ कन्ट्रोभर्सीमा फँसेका छन्। लभ एन्ड हिपहप कार्यक्रममा प्रिन्सेस लगभग नग्नै बनिन्। यी दुवैले आफ्नो लभ लाइफ रोमान्टिक बनाउन भन्दै प्रिन्सेस अन्डर वेयरमा देखिएकी थिइन्।

रे समेत कार्यक्रममा लगभग नग्न अवस्थामा देखिएका थिए। उनीहरुको इन्टिमेट सिन दर्शकले पचाएनन्। उनीहरुले सकेसम्म यस्ता आन्तरिक दृश्य सोमा नदेखाएकै राम्रो भन्दै सुझाव दिए।

यी दुवैले सन् २०१६ मा विवाह गरेका थिए र एक छोरी छन्। उनका फ्यानहरुले सञ्जालमा ‘छोरीले आफ्नो बाबुलाई पक्कै नग्न अवस्थामा देख्न चाहन्नन्’ भनेर प्रतिक्रिया लेखेका छन्।
 

Leave A Comment