मन्दिराको बिकिनी अवतार

मङ्गलबार, ०३ भदौ २०७६, ०२ : १३ शुक्रवार
मन्दिराको बिकिनी अवतार

टेलिभिजन स्क्रिनसँगै बलिउडमा समेत आफ्नो अदा देखाइसकेकी मन्दिरा बेदी बेलाबखत कन्ट्रोभर्सीमा आइरहन्छिन्। कहिले अन्टसन्ट बोलेर विवादमा आउँछिन् त कहिले फोटो सुटका कारण उनी विवादमा आउँछिन्।

हालै उनी तस्बिरका कारण विवादमा छन्। पिङमा बिकिनीसहित झुलिरहेको उनको तस्बिर यतिबेला भाइरल भइरहेको छ। माल्दिभ्समा बिदा मनाउन जाँदा उनले तस्बिर खिचेकी थिइन्। उनी आफैंले आफ्नो विकिनी अवतारको तस्बिर इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी हुन्।

Leave A Comment