रेड कार्पेटमा सराहा

मङ्गलबार, ०३ भदौ २०७६, ०३ : ४१ शुक्रवार
रेड कार्पेटमा सराहा

टिन च्वाइस अवार्डको रेड कार्पेटमा न्युली इन्गेज्ड सारा हाइल्यान्ड सबैको आकर्षणको केन्द्र बनिन्। उनको औँलामा रहेको इन्गेजमेन्ट रिङमा सबैको ध्यान गएको थियो। सेक्सी लेसी क्रप टप र मिनी स्टर्कमा रेड कार्पेटमा उत्रिएकी उनी प्रशन्न देखिएकी थिइन्। उनको ड्रेस निकै सुहाएको थियो।

उनी रेड कार्पेटमा सहभागी मात्र भइनन् उनले स्टेजमा फर्ममेन्स समेत गरेकी थिइन्। जोर्डन म्याकग्रोसँग उनको जोडी जमेको थियो स्टेजमा। उनले तीन साताअघि एडम वेल्ससँग इन्गेजमेन्ट गरेकी थिइन्। उनका फ्यानहरु उनलाई वेडिङ ड्रेसमा हेर्न आतुर देखिएका छन्।

Leave A Comment