जन्मदिन मनाउन १० लाख

बुधबार, ०४ भदौ २०७६, १२ : ५५ शुक्रवार
जन्मदिन मनाउन १० लाख

अमेरिकी मोडल कायली जेनरले आफ्नो २२ औं जन्मदिन मनाउन याच एक साताका लागि भाडामा लिइन्। उनले एक साताको भाडाका लागि १० लाख पाउन्ड रकम तिरेकी थिइन्। रियालिटी स्टार कायली व्यवसायीसमेत हुन्। उनी आफ्ना साथी, आमा र ब्वाइफ्रेन्डसँग याचमा सयर गरेर जन्म दिन मनाएकी थिइन्।

उनले कोर्टनी कार्दसिन र कोर्टनीको एक्स ब्वाइफ्रेन्डलाई समेत आफ्नो जन्मदिनको पार्टीमा बोलाएकी थिइन्। उनले भाडामा लिएको याचमा क्लब, आउटडोर लाउन्ज, बार, गेम रुम, मसाज, जिम रुम लगायतको सुविधा थियो।

Leave A Comment