श्रीमान् छाडेर साथीसँग मस्ती

बुधबार, ०४ भदौ २०७६, ०१ : ०७ शुक्रवार
श्रीमान् छाडेर साथीसँग मस्ती

अमेरिकी गायिका माइली सायरस र केट्लिन कार्टर एक अर्कासँग अन्तरंग अवस्थामा देखिएका छन्। यी दुवै सेलिब्रिटी विवाहित हुन्। २६ वर्षीया माइलीले एक्टर लिमसँग गत डिसेम्बरमा विवाह गरेकी थिइन्। यता काट्लिनले कायली जेनरका भाइसँग इन्डोनेसियामा विवाह गरेकी थिइन्।

यी दुवै अहिले इटलीमा होलिडे मनाउन गएका छन्। त्यही यी दुवै बोटमा सेन्सेस्नल किसिङमा मस्त भएको तस्बिर बाहिरिएको हो। प्राइभेट पुलमा यी दुवै एकअर्कासँग टाँसिएर मात्र बसेनन्, ह्याटले छोप्दै मस्त किसमा समेत व्यस्त भए। यी दुवै दिनभर छुट्टिएका थिएनन्।
 

Leave A Comment