सर्लिनको आरोप

सोमबार, ०९ भदौ २०७६, ०२ : ४३ शुक्रवार
सर्लिनको आरोप

भारतीय अभिनेत्री सर्लिन चोपडा अहिले सोसल मिडियामा हट भिडियो सेयर गर्न व्यस्त छिन्। उनी पुनम पाण्डेको सिको गर्दै आफ्नै वेभसाइट र एप्ससमेत बनाउँदैछिन्। अहिले आइरहेका उनका तस्बिर र क्लिप हेर्दा साइट र एप्सको कन्टेन्ट सेक्सिलो हुने पक्कापक्की छ। यहीबीच उनले भारतीय फिल्म मेकर राम गोपाल बर्मालाई गम्भीर आरोप लगाइन्।

उनको दाबीअनुसार बर्माले उनलाई ह्वाट्स एपमा कुकुरले सेक्स गरिरहेको क्लिप पठाएका थिए। कुरा एउटा फिल्मको रहेछ, उनले ह्वाट्स एपबाट बर्मासँग फिल्ममा अफर मागिन्। बर्माले एउटा स्क्रिप्ट पठाए जसमा सेक्स सिन मात्र थियो।

उनले केवल सेक्स सिन मात्रै भनेर असन्तुष्टी जनाएपछि बर्माले जनावर र मान्छे दुवै रमाउने यसैमा हो भने कुकुरको सेक्सक्लिप पठाएका थिए। उनले यो खुलासा गरेपछि बलिउडमा तरङ्ग भने आएको छैन। सेलिब्रिटीहरु मौन नै छन्।
 

Leave A Comment