भाइरल काजल

मङ्गलबार, १० भदौ २०७६, ०३ : ३५ शुक्रवार
भाइरल काजल

साउथ र बलिउड दुवैतिर धमाल मच्याउँदै आएकी काजल अग्रवालको हालै फोटो सुटको तस्बिर सार्वजनिक भयो। सबै तस्बिर उनले आफ्नो इन्स्टाग्राममा हालेकी थिइन्। उनले थ्रीडि फ्लावर्स नेवी ड्यूल ड्रेस लगाएकी थिइन् ।

जसलाई डिजाइनर सुनैना खेराले डिजाइन गरेका थिए। उनको ग्लामर तस्बिर आएलगत्तै भाइरल भइहाल्यो। भाइरल नहोस् पनि कसरी जब तस्बिर नै बोल्ड भएपछि।

काजल सामाजिक सञ्जालमा सक्रिय छिन्। इन्स्टाग्राममा उनी आफ्ना तस्बिर सार्वजनिक गरिरहन्छिन् र विवादमा पनि आइरहन्छिन्।

Leave A Comment