स्किमी विकिनीमा रीता

बिहिबार, १२ भदौ २०७६, ११ : ४५ शुक्रवार
स्किमी विकिनीमा रीता

इटलीमा बिदा मनाउन पुगेकी गायिका रीता ओराको स्किमी विकिनी तस्बिर सार्वजनिक भयो। २८ बर्षीया यी शोडषी सोसल मिडियामा दिइरहने कन्ट्रोभर्सीका कारण बेलाबखत विवादमा पनि तानिइरहन्छिन्। तर उनको स्पोर्टी सेक्सी लुक्स देखेर फिदा हुनेहरु पनि उत्तिकै छन्। इटलीको समुद्रमा मस्ती गरेका उनका तस्बिरहरु सार्वजनिक भएलगत्तै भाइरल भएका थिए।

Leave A Comment