म्युजिक भिडियोमा सरोज

शुक्रबार, १३ भदौ २०७६, ०१ : ४१ शुक्रवार
म्युजिक भिडियोमा सरोज

बुबालाई समर्पित गर्दै ‘मेरै बा’बोलको गीत सार्वजनिक भएको छ। गायक तथा संगीतकार पुरुषोत्तम सुवेदीको गीतमा आम्बिका गुरुङको शब्द रहेको छ। निशान कश्यपको निर्देशनमा बनेको भिडियोमा सरोज खनाल, महेश खड्का र समृद्धि पौडेलको अभिनय रहेको छ।

बुद्ध थापाले छायांकन गरेको गीतको भिडियो विकाश दाहालले सम्पादन गरेका हुन्। हरेक बाबाप्रति समर्पित यो गीतलाई गीतको भावनाअनुसार भिडियोमा उतार्ने प्रयास गरेको निर्देशक निशान कश्यपले बताए।
 

Leave A Comment