ब्याग फेसन

बुधबार, १८ भदौ २०७६, ०१ : २३ शुक्रवार
ब्याग  फेसन

हिजोआज ब्याग एउटा जरुरी एसेसरी बन्न पुगेको छ। अफिस जाँदा होस् या सामान्य घुमफिर, आवश्यकता हेरी यसका लागि विविध किसिमका ब्यागहरु अचेल बजारमा पाइन्छन्।

तस्बिरमा अफिसियल ह्यान्डब्याग र ब्याक–ब्याग क्यारी गरिरहेका मोडलहरु।
मोडलहरुः शबनम लिम्बु र सबिना खनाल
ड्रेसः मिलानो फेसन स्टोर, सिभिल मल, काठमाडौँ
ब्यागः सिएमजी सांघाई लगेज, सप नं. ३३८, चाइना टाउन, काठमाडौँ

 

Leave A Comment