जेनेली इभान्सका ब्वाई फ्रेन्ड कति जना जेलमा ?

बुधबार, १८ भदौ २०७६, ०२ : २७ शुक्रवार
जेनेली इभान्सका ब्वाई फ्रेन्ड कति जना जेलमा ?

कसैकसैले मेरा ब्वाईफ्रेन्ड यति जना छन् भनेर धेरै संख्या देखाउनु र त्यसमा गर्व गर्नु आफैँमा अनौठो कुरा हो तर त्योभन्दा अनौठो देखिइन्, अभिनेत्री जेनेली इभान्स।

उनले हालै एउटा मञ्चमा उभिएर आफ्ना कति जना पूर्व ब्वाई फ्रेन्ड जेलमा छन् भनेर गन्न भ्याइन्। समस्या के भइदियो भने केही समयअघि विवाह बन्धनमा बाँधिएका डेभिड इसनसमेत यतिबेला जेल परेका छन्। उनी जेल पर्नेबित्तिकै जेनेली इभान्स कति अभागी भनेर केहीले च्वच्व समेत गर्न भ्याए।

चाहे जोश मिलर हुन् या किफर वा टोरी रायन किन नहुन्, सबै सबै जेलमा आफ्नो समयावधि पूरा गरेर फर्केका हुन्। कोही कोकिन सेवन गरेर फँसे भने कोही कार चोरीको अभियोगमा परे।
हो, बा ! कोही कोही त खप्परमै दुर्भाग्य बोकेर आएका हुँदा रहेछन् !!
 

Leave A Comment