‘हरिबल हिस्ट्रीज’को खुसियाली

बिहिबार, १९ भदौ २०७६, १२ : २६ शुक्रवार
‘हरिबल हिस्ट्रीज’को खुसियाली

टेलिभिजनको पर्दामा आतंकित पार्ने इतिहासलाई हँस्यौलीका रुपमा प्रस्तुत गर्ने ‘हरिबल हिस्ट्रीज’का कलाकार ग्रेग जेनरले सन्तान प्राप्ति गरेको खबरले निकै ठूलो महत्व पाएको छ। महत्व नपाओस् पनि कसरी ? १० वर्षको प्रयासपछि कृत्रिम गर्भाधानबाट यो सम्भव भएपछि जेनरको अनुहारमा खुसी छाउनु स्वाभाविक पनि हो।

धेरैले प्रकृतिलाई जोड दिन्छन्। कहिलेकाहीँ कृत्रिम कुराले मान्छेको जीवनमा कति धेरै खुसी हात पर्छ भन्ने कुरा जेनरलाई बाहेक कसलाई पो थाहा होला !

Leave A Comment