कार्ड डि विको ट्वार्किङ

बुधबार, ०८ असोज २०७६, १२ : २२ शुक्रवार
कार्ड डि विको ट्वार्किङ

एक कार्यक्रममा सहभागी -यापर कार्ड डि विले सेक्सी मुभले भरिएको ट्वार्किङ डान्स मुभ प्रदर्शन गरेर सहभागीलाई हुरुक्क बनाइन्। उनी एटलान्टिकामा आयोजिक म्युजिक मिड टाउन फेस्टिवलमा सहभागी भएकी थिइन्।

उनले कार्यक्रममा सहभागीलाई ट्वार्किङ डान्स मुभको डोज दिएर छक्क पारेकी हुन्। कार्यक्रममा उनी गुलाबी जम्प सुटमा सहभागी भएकी थिइन्। मञ्चमा सेक्सिलो बडी मुभ देखाउनु त उनको नियमित प्रदर्शन भई नै हाल्यो। उनी सहभागी स्टेजमा उनको बुटी मुभको सेक्सी मुभ छुट्दैन।

यसपालि उनले टकिङ मुभको एक्ट्रा डोज समेत थपेकी थिइन्। उनी कार्यक्रममा सहयोगी डान्सरको समूहसहित सहभागी भएकी थिइन्। सहयोगी डान्सरहरु पनि गुलाबी जम्प सुटमै थिए। जिब्रो निकाल्दै कार्यक्रममा सहभागीलाई उत्तेजित बनाइरहेकी उनले बट मुभ गराउँदै जब ट्वार्किङ मुभ गर्न थालिन् कार्यक्रमको माहोल निक्कै जोशिलो बनेको थियो।

Leave A Comment