नग्न केटी

बुधबार, ०८ असोज २०७६, ०१ : ३९ शुक्रवार
नग्न केटी

मोडल तथा गायिका केटी प्राइस समुद्र किनारामा लगभग नग्न अवस्थामा फेला परिन्। उनी थाइल्यान्डको समुद्र किनारामा नग्न अवस्थामा फेला परेकी हुन्। उनको यो नग्नता थाइल्यान्डको हो। उनी फोटो सुटका लागि त्यहाँ पुगेकी थिइन्। फोटो सुटमा उनको शरीरको लाज जालीदार कपडाले पनि ढाक्न सकेको थिएन। उनको स्तन प्रस्टै देखिएको थियो।

एक तस्बिरमा समुद्र किनाराको बालुवामा बसेकी केटी सेक्सी पोजका साथ आकाशतिर हेरिरहेकी छन् र उनका दुवै स्तन उन्मुक्त रुपमा प्रदर्शित छन्। कुनै तस्बिरमा भने उनले आफ्ना दुवै हातले स्तन छोप्ने प्रयास गरेको देखिन्छ भने, कुनैमा उन्मक्त रुपमा स्वतन्त्र छाडिदिएकी छन्। उनले हालै स्तन र अनुहारको प्लास्टिक सर्जरी गराएकी थिइन्। उनी अहिले ४१ वर्षकी पुगिन्।
 

Leave A Comment