भाइरल भइन इभान्का

बिहिबार, १६ असोज २०७६, १२ : १७ शुक्रवार
भाइरल भइन इभान्का

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पको एक तस्बिर अहिले भाइरल भइरहेको छ। उनी एक विवाह समारोहमा सहभागी हुँदा वार्डरब मालफङ्सनमा परेकी थिइन्।

ब्रा बिना नै नीलो ब्लाउज लगाएर डिजाइनर मिसन नुनको विवाह समारोहमा पुगेकी उनका स्तनका मुन्टा तस्बिरमा प्रस्टै देखिएको थियो। इभान रियालिटी स्टार मात्रै नभई प्रभावशाली व्यवसायी महिलासमेत हुन्।

ब्रा नलगाई उनले लगाएकी पातलो नीलो ब्लाउजले उनको स्तनको भार पुरै थेग्न सकेन र आकार–प्रकार सबै प्रस्टै देखियो। उनी त्यही पोशाकमा संयुक्त राष्ट्र संघीय महासभामासमेत सहभागी भएकी थिइन्, जहाँ विश्वभरबाट आएकाहरुले वार्डरब मालफङ्सनको दृश्य देखे।

Leave A Comment