लालाको आइक्याची फोटो

बुधबार, २२ असोज २०७६, ०४ : ५३ शुक्रवार
लालाको आइक्याची फोटो

र्‍यापर लाला केन्टले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बिर सार्वजनिक गरेलगत्तै सबैको ध्यान त्यतै तानियो। तानिनु स्वभाविकै थियो। तस्बिरै आइक्याची जो थियो ! उनी प्रायः यस्तै आइक्याची तस्बिर सार्वजनिक गर्न रुचाउँछिन्।

हालै सार्वजनिक तस्बिरमा उनी कपडाविहीन भएर खाटमा बसिरहेको र शरीरको लाज बेडसिटले ढाक्ने प्रयास गरिरहेकी छिन्। उनले आफ्ना फ्यान र परिवारलाई धन्यवाद दिँदै सो तस्बिर पोस्ट गरेकी थिइन्। ४६ वर्षका  र्‍यान्डल एयामेटसँग इन्गेजमेन्ट गरेकी उनले २०२० सेप्टेम्बरमा विवाह गर्ने घोषणा गरिसकेकी छन्।

Leave A Comment