कन्फिडेन्ट काया

शनिबार, २५ असोज २०७६, ०१ : ३० शुक्रवार
कन्फिडेन्ट काया

भ्यालान्टिनो रन वेमा उत्रिइन् १८ वर्षीया मोडल काया गेरब। उनी स्प्रिङ समर कलेक्सन–२०२० का लागि रनवेमा उत्रिएकी थिइन्। उनी अल्ट्रा सेक्सी ब्लाउज लगाएर रनवेमा आएकी थिइन्। उनी जब रनवेमा उत्रिइन्, उनको दाँयातिर काखीमुनिको ब्लाउज हल्का उदांगो भयो र उनको स्तनको सबै आकार प्रकार नै देखिए।

उनी ब्ल्याक पेन्सिल स्कट लगाएर रनवेमा उत्रिएकी थिइन्। बेलाबखत उनकी आमा सुपर मोडल सिन्डी क्रोफर्डसँग समेत उनलाई दाँज्ने गरिन्छ। जब उनी वार्डरब माल्फङ्सनमा परिन् तापनि आत्तिइनन्।

निकै आत्मविश्वासका साथ रनवेमा हिँडेर आफ्नो टास्क पूरा गरिन्। उनकी आमाले पनि सानै उमेरमा मोडलिङ शुरु गरेकी थिइन् र निकै आत्मविश्वासी थिइन्। कायाको व्यवहारले उनी आफ्नी आमालाई पछ्याइरहेकी देखियो।

Leave A Comment