दिशाको बेड सिक्रेट

सोमबार, ०४ कार्तिक २०७६, ०२ : १६ शुक्रवार
दिशाको बेड सिक्रेट

फेसन सेन्स र हट अवतारका कारण लाइमलाइटमा छाइरहने दिशा पटानी आफ्ना फ्यानको ध्यान अन्यत्र जान नदिन सामाजिक सञ्जलमा केही न केही गरिरहन्छिन्।

प्राय सेक्सी पोजका तस्बिर राखेर फ्यानको ध्यान तानिरहन सफल यी नायिकाले हालै आफ्नो इन्स्टाग्राम अकाउन्टमा खाटमा ढल्किरहेको बोल्ड तस्बिर सार्वजनिक गरिन्। तस्बिर सार्वजनिक भएको एक घण्टामै सात लाख बढीले उनको तस्बिर लाइक गरिसकेका थिए।

तस्बिरको क्याप्सनम लेखेकी छन्, ‘म हरेक रात यसरी सेलिब्रेट गर्छु कि त्यो सधैँ पहिलो रात होस् ! यही हो मेरो बेड सिक्रेट।’

Leave A Comment