प्रिन्टेड बिकिनीमा भरुचा

मङ्गलबार, ०५ कार्तिक २०७६, १२ : १३ शुक्रवार
प्रिन्टेड बिकिनीमा भरुचा

‘ड्रिम गर्ल’बाट बलिउडमा डेब्यु गरेकी एक्ट्रेस नुसरत भरुचा छोटो समयमै मनोरञ्जन दुनियामा छाइरहेकी छन्। अभिनयसँगै फेसन सेन्सका कारण उनको फ्यान फलोइङ बढिरहेको छ।

अहिले उनी बिदाको मुडमा छिन् र सामाजिक सञ्जालमा प्रिन्टेड बिकिनीमा सजिएका तस्बिरहरु एकपछि अर्को गर्दै आइरहेका छन्।

साथीको बैचरलेट सेलिब्रेट गर्न साथीसँगै थाइल्यान्ड पुगेकी उनले बिकिनीमा बोल्ड लुक्स देखाइरहेकी छन्।

Leave A Comment