दुबईमा क्लोई

बिहिबार, ०७ कार्तिक २०७६, ११ : २१ शुक्रवार
दुबईमा क्लोई

रियालिटी टिभी स्टार क्लोई यतिबेला दुबईमा छिन्। हालै ब्रेकअप भएपछि दुबई पुगेकी उनी रिल्याक्स मुडमा देखिएकी छन् र पिङ्क थङ्ग्स स्विमवेयरमा स्विमिङ पुल नजिकै बसिरहेको उनका तस्बिरहरु सार्वजनिक भइरहेका छन्।

तस्बिरहरुमा उनी कहिले पानी पिइरहेको त कहिले तौलिया सुकाइरहेको देखिन्छ। प्रेमी साम गोल्डनसँग ब्रेकअपपछिको यो दुबई भ्रमण सिङ्गल गर्लका रुपमा हेरिएको छ।

उनी रियालिटी टेलिभिजन कार्यक्रम ‘लभ आइल्यान्ड’बाट चर्चामा आएकी हुन्। सामसँग उनको त्यही कार्यक्रममा भेट भएको थियो। पछि विश्वास गर्न अयोेग्य भन्दै सम्बन्ध टुटाएकी थिइन्।

Leave A Comment