काइलीको आउटफिट

बिहिबार, १४ कार्तिक २०७६, १२ : १४ शुक्रवार
काइलीको आउटफिट

बच्चाको जन्मपछि काइली जेनरले आफ्नो कर्भ प्रदर्शन गरेकी थिइनन्। साथीको डकुमेन्ट्री नेटफ्लिक्समा सार्वजनिक हुने कार्यक्रममा भने उनले निर्धक्क आफ्ना अंगका अवयवहरु देखिने ड्रेस लगाएकी थिइन्।

उनी कार्यक्रममा ज्यानमा टम्मै कस्सिएको स्काइनाइट आउटफिटमा सहभागी भएकी थिइन्। ड्रेसमा चम्किएको उनको ज्यानमा सुत्केरीको कुनै प्रभाव देखिएन। तस्बिरले एक वर्षको विश्राममा ज्यान फिट बनाउन उनले गरेको मिहिनेत झल्किएको थियो।

Leave A Comment