खञ्चुवी किम

बिहिबार, २८ कार्तिक २०७६, ०१ : ३५ शुक्रवार
खञ्चुवी किम

रियालिटी स्टार किम कार्दसियन खञ्चुवी भएकी छन्। खाइरहने बानी लागेकी उनले यस बीचमा १८ पाउन्ड किलो बढाइसकिन्। अहिले उनको तौल ११९ पाउन्ड छ।

आफ्नो बानीले उनी पनि हैरान भइसकेकी रहिछन्। त्यसैले अहिले बानी हटाउन उनी थेरापीतिर लागेकी छन्। बेलुका उनी तौल घटाउन वर्क आउटमा सक्रिय हुन थालेकी छन्।

बढ्दो तौलले उनको फिगरसँगै फ्यान फलोइङमा समेत असर पार्न थालेपछि उनी सचेत त भएकी छन् तर जति गरे पनि तौल घट्न सकेको छैन। के गर्नु !

Leave A Comment