हट मम् लारसा

बिहिबार, २८ कार्तिक २०७६, ०१ : ४० शुक्रवार
हट मम् लारसा

ब्ल्याक मिनी ड्रेसमा कोर्टनीसँग नाइट आउटमा देखिएकी लारसा पिपन निकै सेक्सिलो देखिएकी थिइन्। उनी थाई हाई बुटमा सजिएकी थिइन्।

उनको लुक्स हेर्दा उनी बच्चाकी आमा हुन् भन्ने संकेत कतै देखिदैनथ्यो। एक वर्ष भयो, लारसा यसरी रमाएको नदेखिएको। एक वर्षअगाडि उनले श्रीमान् स्कटीसँग सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दिएकी थिइन्।

यस बीचमा उनी निकै तनावमा रहिन्। यसले उनको व्यावसायिक यात्रामा समेत नकारात्मक असर प-यो। नोभेम्बर २ मा कोर्टनीसँग देख्दा उनी तनावबाट बाहिर आएको देखियो। उनी खुसी थिइन्।

Leave A Comment