बडी सुट मोह

बिहिबार, ०५ मङि्सर २०७६, १२ : १४ शुक्रवार
बडी सुट मोह

हलिउडमा अहिले बडी सुटको फेसन चर्को चलेको छ। प्रायः हरेक सेलिब्रिटीहरु सार्वजनिक कार्यक्रम होस् या रेड कार्पेट होस्, ज्यानमा चिपिक्कै टाँसिने बडी सुटमा देखिदै आएका छन्।

यसको विशेषता भन्नु नै लगाउनेको शरीरको सबै भावभङी छरपष्ट देखाउनु नै हो। -यापर कार्डी बि हुन् या टेइलर स्विफ्ट, किम कार्दसियन प्रायः कार्यक्रममा स्टेजमा बडी सुटमै देखिने गरेका छन्।

कार्डी बि त आफ्नो कार्यक्रममा प्रायः बडी सुट लगाउन छुटाउँदै छुटाउन्नन्। सायद आफ्ना फ्यानलाई हायलकालय बनाउन होला, अन्यको प्राथमिकता पनि प्रायः बडी सुटमा देखिन्छ।

Leave A Comment