क्यामिलाको हर्कत

बुधबार, ११ मङि्सर २०७६, १२ : १० शुक्रवार
क्यामिलाको हर्कत

अमेरिकी सिङ्गर क्यामिला कबालो लाइमलाइटमा बस्न खुबै रुचाउँछिन्। हिट गीत आएपछि टाइमलाइन कब्जा हुनु स्वभाविकै हो।

गीत आएका छैनन् भने पनि व्यक्तिगत व्यवहारका कारण उनी टाइमलाइनमा छाइनै रहन्छिन् यी बाला। अहिले उनी चर्चामा छिन्, कारण बनेको छ, उनको तस्बिर।

लगाएको टिसर्टलाई माथि सारेर ब्रा देखाउँदै गरेको उनको तस्बिर यतिबेला सामाजिक सञ्जालमा आएपछि उनका फ्यान फोटोको पछि लागेका छन्।

आमासँग हिँडिरहेको बेलामा मेरो बडी फिट छ भनेर देखाउन उनले टि सर्ट माथि सारिछन् र ब्रा देखाइदिछन्। यत्ति भएपछि के चाहियो र हल्ला मच्चाउन !

Leave A Comment