‘किस माई फ्याट एस’

बिहिबार, २६ मङि्सर २०७६, ११ : ४४ शुक्रवार
‘किस माई फ्याट एस’

रियालिटी शो लभ आइसल्यान्डकी सहभागी आना भ्याकिलीले इन्स्टाग्राममा राखेको आफ्नो तस्बिरलाई लिएर नकारात्मक प्रतिक्रिया दिनेविरुद्ध रुखो देखिइन्।

दुबईमा बिदा मनाउँदै गर्दा खिचेको तस्बिरमा उनी मोटी देखिएको भन्दै धेरैले आलोचना गरेका थिए। थङ बिकिनीको तस्बिरमा उनको हिप निकै मोटो देखिएको थियो।

आलोचना बढेपछि उनले तस्बिरसहित सन्देश लेखिन्, ‘अल फ्याट समेर क्यान किस माई फ्याट एस, स्ट्रेज मार्क एन्ड अल’।

Leave A Comment