कृतिको किलर फिगर

बिहिबार, ०३ पुष २०७६, ११ : ०९ शुक्रवार
कृतिको किलर फिगर

बलिउड अभिनेत्री कृति सेनन हालै एक कार्यक्रममा वेस्टर्न आउटफिटमा देखिइन्। स्टार स्क्रिन अवार्डमा सहभागी हुँदाको उनको तस्बिर इन्स्टाग्राममा सार्वजनिक भएको थियो। तस्बिरमा देखिएको उनको किलर फिगरको उनका प्रशंसकहरु कायल भए। कार्यक्रममा उनी बडी कन ह्वाइट ड्रेसमा सहभागी भएकी थिइन्। सटबल मेकअप, रेड लिपिस्टिक अनि खुल्ला कपालले उनको सुन्दरता थप चम्किएको थियो।

Leave A Comment