ह्वाट अ भ्यु !

बुधबार, ०९ पुष २०७६, ०१ : १० शुक्रवार
ह्वाट अ भ्यु !

बलिउड नायक अमिर खानकी छोरी इरा खान अहिले फिल्मी पर्दाबाट टाढै छिन् तापनि उनी चर्चाविहीन भने छैनन्। उनी प्रायः भारतीय मिडियाको गसिप कोलममा छुट्दिनन्। कहिले प्रेमीका कारण चर्चामा आउँछिन् त कहिले तस्बिरका कारण। यसपालि उनी चर्चामा आउनुको कारण छ, उनको तस्बिर।

हालै इराले खुला आकाशमुनि पहाडमा काठको बेञ्चमा सुतेर खिचाएको तस्बिर सार्वजनिक गरेकी छन् अनि क्याप्सन लेखेकी छन्, ‘ह्वाट अ भ्यु !’ नीलो ब्याकलेस गाउनमा रहेकी उनको पोज उनका प्रशंसकहरुले खुब मन पराइरहेका छन्। उनी अहिले ठूलो पर्दामा आउनु अगाडि नाटकमा आफ्नो अभिनय निर्खान सक्रिय छिन्।

Leave A Comment