भाइरल रणवीर

बुधबार, ०९ पुष २०७६, ०१ : २० शुक्रवार
भाइरल रणवीर

बलिउड नायक रणवीर कपुरले सर्ट फुकाल्दै गरेको एउटा तस्बिर अहिले निकै भाइरल भइरहेको छ। तस्बिरमा नायिका आलिया भट्ट पनि छिन्, जो सर्ट फुकाल्दै गरेको रणवीरलाई हेरेर हाँसिरहेकी छन्।

यो तस्बिर भारतको गंगाघाटमा खिचिएको बताइउको छ, जहाँ रणवीर ‘ब्रह्मास्त्र’ फिल्मको सुटिङ गरिरहेका छन्। तस्बिर हेर्दा जिस्कदै सर्ट खोल्ने लागेझैँ देखिए पनि तस्बिर सुटिङको क्रममा खिचिएको हो या अन्य कुनै कारण त्यो भने खुलेको छैन।

Leave A Comment