क्लिभेज लुकाउँदैमा हैरान

बिहिबार, १० पुष २०७६, १२ : १७ शुक्रवार
क्लिभेज लुकाउँदैमा हैरान

रियालिटी सो एक्स फ्याक्टरकी निर्णायक निकोल सेरजिङगर कार्यक्रममा जब पिङ्क ड्रेसमा आइन्, दर्शकहरुले उनलाई खुब मन पराए। उनले कार्यक्रमको लाइमलाइट आफ्नो कब्जामा लिइहालिन्। तर ड्रेसमा आफ्नो क्लिभेज लुकाउन उनलाई निक्कै हम्मे परिरहेको थियो।

पेटसम्म खुल्ला रहेको ड्रेसबाट उनको क्लिभेज पटक पटक चिहाइरहेको थियो। ड्रेसका कारण उनको ध्यान कार्यक्रममा कम आफ्नै ड्रेसमा बढी देखिन्थ्यो। उनी पटक पटक आफ्नै क्लिभेज हेर्थिन् र बाहिर निस्कन लागेको क्लिभेजलाई धकेल्दै मिलाउँथिन्।

Leave A Comment