आमा बन्दै कल्की

बुधबार, १६ पुष २०७६, ०१ : ३१ शुक्रवार
आमा बन्दै कल्की

फ्रान्सेली मूलकी बलिउड अभिनेत्री कल्की केकला आमा बन्दैछिन्। इजरायली म्युजिसियनसँग प्रेममा रहेकी उनले विवाह भने गरेकी छैनन्। विवाह नै नगरे पनि उनी पहिलो सन्तानको आमा बन्न लागेकोमा निक्कै खुसी देखिन्छिन्।

कल्कीले हालै आफ्नो बेबी बम्प देखाउँदै फोटोसुट गराएकी छन्। तस्बिरमा उनी निक्कै सुन्दर देखिएकी छन्। उनले पहिलो सन्तान पानीमा पाउने योजना बनाएकी छन्। प्राकृतिक रुपमा सन्तान जन्माउन हिजोआज वाटर वर्थ निक्कै प्रचलनमा छ।

Leave A Comment