मस्तीमा अनन्या

बिहिबार, १७ पुष २०७६, १० : ५३ शुक्रवार
मस्तीमा अनन्या

बलिउड नायिका अनन्या पाण्डे अहिले दुबईमा मस्ती गर्दैछिन्। दुबईको समुद्र किनारमा छोटा कपडा लगाएर मस्ती गरिरहेको उनको तस्बिर सामाजिक सञ्जालभर छरिएको छ। तस्बिरमा उनी निक्कै खुसी देखिएकी छन्।

उनको इन्स्टाग्राममा राखिएको क्युट स्माइलसहितका तस्बिर प्रशंसकहरुले खुब मन पराइरहेका छन्। समुद्र किनारमा उनले खिचेको तस्बिरमा उनी सेतो र कालो रङको पोशाकमा देखिएकी छन्।

Leave A Comment