हिनाको एल्लो लुक्स

बिहिबार, २४ पुष २०७६, ११ : २७ शुक्रवार
हिनाको एल्लो लुक्स

भारतीय टेलिभिजनमा जमेकी नायिका हिना खानले सिजलिङ फोटो सुट सार्वजनिक गरिन्। टेलिभिजनको पर्दाबाट फिल्मी पर्दामा इन्ट्री मार्ने तयारीमा रहेकी उनी सामाजिक सञ्जालमा निक्कै सक्रिय छन् र आफ्ना फ्यानहरुलाई सम्बोधन गर्दै केही न केही पोस्ट गरिरहन्छिन्। हालै उनले आफ्नो हालै सुट गरिएका तस्बिर राखिन्, जुन उनका फ्यानहरुले मन पराए। पहेँलो आउट फिटमा खिचिएका तस्बिरमा उनी निक्कै ग्लामरस देखिएकी छन्।

Leave A Comment