डेटमा एरियल र वेनवार्ड

बिहिबार, ०२ माघ २०७६, ०१ : ४९ शुक्रवार
डेटमा एरियल र वेनवार्ड

लेटेस्ट लभ बर्ड नायिका एरियल विन्टर र ल्युक वेनवार्डले गोल्डेन ग्लोब अवार्डलाई हट डेट स्पटको रुपमा उपयोग गरे। उनीहरुले एकअर्काको हात छाडेका थिएनन्। सँगै साथसाथ हिँडिरहे। एरियल निकै नजिक देखिएकी थिइन् ल्युकसँग। अवार्ड समारोहमा सहभागी हुनुअघि यी दुवै एउटा रेस्टुरेन्टमा गएका थिए। रेस्टुरेन्टमा पनि यी दुवै निकै मायालु देखिएका थिए। यी दुवैले कार्यक्रममा सँगै डान्ससमेत गरेका थिए। डान्सको बिचबिचमा दुवैले एकअर्कालाई सफ्ट किस गर्दै आफ्नो माया प्रदर्शन गरिरहेका थिए।

Leave A Comment