छतमा रासलीला

बुधबार, ०८ भदौ २०७३, ०९ : २९ शुक्रवार , Kathmandu
छतमा रासलीला

कजाकस्तानको राजधानी अस्तानाको एउटा घरको छतमा एउटा जोडी दिनदहाडै सेक्समा लीन भएको भिडियो अहिले त्यहाँ भाइरल भएको छ । ‘सेक्स गर्ने ठाउँ छनोट गर्दा छेउछाउ र अगाडिबाट कसैले नदेख्ने ठाउँ छनोट गरेको देखिन्छ । तर, सेक्स गर्दै गर्दा पछाडिबाट एउटी महिलाले उनीहरूको भिडियो खिचिरहेकी छिन् भन्ने भेउ पनि उनीहरूलाई नभएको देखिन्छ,’ समाचारमा भनिएको छ ।
एक महिलाले ४३ सेकेन्ड लामो भिडियो खिचेर अनलाइनमा राखिदिएपछि भिडियो भाइरल भएको हो । भिडियोमा ती महिलाको आवाज पनि छ । सार्वजनिक ठाउँमा सेक्स गर्नु कजाकस्तानमा गैरकानुनी भए पनि यसरी छतमा सेक्स गर्ने जोडीमाथि प्रहरीले अझैसम्म अनुसन्धान सुरु गरेको छैन ।

Leave A Comment