क्रिस्टिनाको सेक्सी सेल्फी

बुधबार, ०८ भदौ २०७३, १० : १८ शुक्रवार , Kathmandu
क्रिस्टिनाको सेक्सी सेल्फी

चाहिनेभन्दा बढ्ता अंगप्रदर्शन गर्ने गायिकाका रूपमा चिनिएकी क्रिस्टिना मिलियानले फेरि अर्को सेल्फी सार्वजनिक गरेकी छिन् । ऐनाअगाडि पेन्टी र ब्रा लगाएर खिचेको सेल्फी उनले स्न्यापच्याटमार्फत गत साता सार्वजनिक गरेकी हुन् ।
बाथरुममा उनले सेल्फी लिएकी हुन् । बाथटबमा पस्नुअघि उनले सेल्फी लिएको अनुमान सेल्फी हेर्नेमध्ये धेरैले गरेका छन् ।
‘स्विमसुट’मा उनले आफ्नो क्लिभेज भरपूर एक्सपोज गरेको टिप्पणी विभिन्न अनलाइनले गरेका छन् । ‘उसो त उनलाई यस्ता रिभिलिङ पहिरनमा देखिनु त्यति नौलो कुरा होइन । तर, पनि उनको यो तस्बिरले सामाजिक सञ्जालतिर अघिल्ला तस्बिरले भन्दा बढी नै तारिफ र चर्चा पाइरहेको छ,’ एउटा अनलाइनले लेखेको छ ।

Leave A Comment