•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

आइतबार, १५ माघ २०७९, १० : १५

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
उमेरको असन्तुलनमा यौन

उमेरको असन्तुलनमा यौन

जवानीमा यौन इच्छा तीव्र हुने नै भयो । यस्तो अवस्थामा पाको जोडीबाट यौन सन्तुष्टि नभएपछि जवान जोडीले यौनको विकल्प खोज्न सक्छन् ।

पुरा पढ्नुहोस्

याैन सवाल : गर्भधारणको उपाय

याैन सवाल : गर्भधारणको उपाय

बच्चाको चाहना हुने जोडीले महिलाको भु्रण निष्कासन र यौन चाहनाको समयलाई विचार पुर्याएर यौन सम्पर्क गरे गर्भ रहने सम्भावना हुन्छ ।

पुरा पढ्नुहोस्

कसरी बढाउने यौन क्षमता ?

कसरी बढाउने यौन क्षमता ?

मालिस पुरानो र चलनचल्तीको यौन शक्ति बढाउने विधि हो । यौन शक्ति बढाउने मालिस विधि विकसित देशमा अत्यधिक चलनचल्ती र अभ्यासमा छ । यो विधि फलदायी पनि छ ।

पुरा पढ्नुहोस्

यौन सम्पर्क गर्दा पीडा हुने कारण

यौन सम्पर्क गर्दा पीडा हुने कारण

केही यौन जोडीले यौन क्रीडा गर्दा पीडा हुने गुनासो गर्ने गर्छन् । यसको मुख्य कारण यौन जोडी बीचमा यौन शिक्षाको अभाव तथा कमी हुनसक्छ । यौन शिक्षाको ज्ञान भए स्वस्थ जोडीबीच यौन सम्पर्क गर्दा पीडा हुने सम्भावना भने कमै हुन्छ ।

पुरा पढ्नुहोस्

चरम उत्कर्षमा पुग्नु सौभाग्य

चरम उत्कर्षमा पुग्नु सौभाग्य

व्यक्तिको शारीरिक, मानसिक अवस्था तथा बानी व्यवहार फरक–फरक हुने भएकाले दुवै एकैचोटी चरम उत्कर्षमा पुग्ने तारतम्य नमिल्न सक्छ । यसलाई नकारात्मक रुपमा लिनु हुँदैन ।

पुरा पढ्नुहोस्

यौन आसनका जोखिम

यौन आसनका जोखिम

सम्भोग कला  कोक शास्त्रका विज्ञले विभिन्न आसनको बारेमा उल्लेख गरेको पाइन्छ । सम्भोगमा ९० भन्दा धेरै आसन छन् । तीमध्ये प्रमुख आसन सम्मुख, कामधेनु, कर्कट, कैंची हुन् ।

पुरा पढ्नुहोस्

कामुक मसाज

कामुक मसाज

थकान मेटाउने मात्रै हैन ज्यान चङ्गा बनाउनसमेत मसाज प्रभावकारी हुन्छ । मसाजले ज्यानबाट हराएको स्फुर्ति फर्किन्छ । मुड अन हुन्छ । तनाव हराउँछ । यो त भयो सामान्य मसाजको फाइदा । यसमा पार्टनरबाट कामुक मजास पाउन सकियो भने झन् के होला ?

पुरा पढ्नुहोस्

बालबालिका सुतेको कोठामा सेक्स गर्दाको जोखिम

बालबालिका सुतेको कोठामा सेक्स गर्दाको जोखिम

बालबालिका सुतेको कोठामा बुबा–आमाले यौनिक चुम्बन गर्ने, स्तन चलाउने, यौनाङ्गमा हात लैजाने जस्ता गतिविधि समेत नगरे उत्तम । बच्चाले त्यसको सिको गर्ने जोखिम हुन्छ ।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • 2
  • 3
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.