•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

आइतबार, १५ माघ २०७९, ०९ : ५०

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
कामोत्तेजनाको बिन्दु

कामोत्तेजनाको बिन्दु

यौनप्रतिको दृष्टिकोण पुस्तौँपुस्ता एकै किसिमको हुन्छ भन्ने छैन। समयको परिवर्तनसँगै एक पुस्ताको दृष्टिकोण अर्को पुस्तामा पुग्दा परिवर्तन हुनु स्वभाविकै हो। यसको अर्थ हाम्रा पुर्खाले लिएको यौनको दृष्टिकोण आज मिल्छ भन्ने हुन्न।

पुरा पढ्नुहोस्

सुत्केरीमा पुरुषको भद्रता

सुत्केरीमा पुरुषको भद्रता

स्तनपान जैविक प्रक्रिया हो। नवजात शिशुका बारेमा पुरुषलाई शिक्षाको आवश्यकता हुन्छ। ‘नवजात शिशु शिक्षा’ले पुरुषको विचार, व्यवहार, मनोवृत्तिमा फरकता ल्याउन मद्दत गर्छ। महिलाको स्तन नितान्त आमा र नवजात शिशुको अधिकारको विषय हो।

पुरा पढ्नुहोस्

यौन र स्तनको सम्बन्ध

यौन र स्तनको सम्बन्ध

आमाले शिशुको पोषणका लागि स्तनपान गराउँछिन्। स्तनपानले शारीरिक, शरीरजन्य, भावनाजन्य, सामाजिक, मनोवैज्ञानिक, यौनजन्य र इन्द्रियजन्य अनुभवहरु सँगसँगै सचेतना जगाउँछ। त्यति मात्रै हैन स्तनले यौन उत्तेजना, यौन क्रिडा तथा यौन क्रियाकलाप गर्न महत्वपूर्ण भूमिका खेल्छ।

पुरा पढ्नुहोस्

मनको कुरा बुझौं

मनको कुरा बुझौं

यौन जोडी, परिवार, आफूप्रति सहानुभूति राख्ने व्यक्ति तथा चिकित्सकलाई आफ्नो समस्याको बारेमा खुलेर बताउनु पर्छ। यस्तो बानीले एक त अनुभवीले पनि आफूले जानेको उचित सुझाव दिन सक्छन्। यौन जोडीलाई बताउँदा उसले समस्या समाधानका लागि उचित सल्लाह दिन सक्छ। त्यसैगरी चिकित्सकलाई बताउँदा उपचार गर्न सहज हुन्छ।

पुरा पढ्नुहोस्

‘सँधै सहज हुन्न यौन’

‘सँधै सहज हुन्न यौन’

महिनावारी अघि (रजोवृत्तिको समय) महिलाको शरीर अत्यधिक तात्ने, राति खलखली पसिना आउने लक्षण देखिन्छ। कहिलेकाहीँ सपना देखिने भएकाले सपनाका कारण निद्रासमेत भंग हुन्छ। मनमा अशान्तपन बढ्छ। महिनावारी हुनुभन्दा करिब एक हप्ता अघि महिलामा यस्ता लक्षण देखिन्छन्।

पुरा पढ्नुहोस्

करकाप हैन सहमतीमा सम्बन्ध

करकाप हैन सहमतीमा सम्बन्ध

रजश्वला हुनुभन्दा अगाडि योनि चिलाउने तथा यौन सम्पर्क गर्न मन लाग्ने लक्षण देखिन सक्छ। यस्तो अवस्थामा पुरुष यौन जोडीले इच्छाबमोजिम यौन सम्पर्क गरेर सन्तुष्टि दिनु उचित हुन्छ। यस्तो अवस्थामा यौन सम्पर्क गर्ने वा नगर्ने, चाहना छ वा छैन भन्ने विषय भने महिलामै भर पर्छ। त्यसैले पुरुष यौन जोडीले महिला यौन जोडीले यौन सम्पर्कका लागि चाहना गरेकी छिन् वा छैनन् भन्ने निक्र्योल गर्न आवश्यक हुन्छ।

पुरा पढ्नुहोस्

रजश्वलापूर्वको यौन सम्बन्ध

रजश्वलापूर्वको यौन सम्बन्ध

सामान्यतः रजश्वला १० देखि १४ वर्षको उमेरमा भैसक्छ। अधिकांश रजश्वला सामान्य रुपमा चक्रीय प्रणालीमा चलिरहन्छ। कतिपय महिला (र बालिका)को भने रजश्वला भएको अवस्थामा दैनिक क्रियाकलापमा बाधा पर्ने, अन्तरसम्बन्ध बिग्रने, यौन जोडीसँगको सम्बन्ध बिग्रने तथा असामान्य अवस्था आउन सक्छ।

पुरा पढ्नुहोस्

साइबर सेक्सको जोखिम

साइबर सेक्सको जोखिम

सूचना प्रविधिको विकाससँगै यौन जोडी आफूसँग नहुँदा साइबर सेक्सको अभ्यास बढिरहेको देखिन्छ। सामान्यतः अनलाइनमार्फत पोर्नाेग्राफी एक्सचेन्ज, प्रत्यक्ष रुपमा यौनाङ्ग देखाएर तथा मल्टिमिडियामार्फत साइबर सेक्स हुने गरेको पाइन्छ।

पुरा पढ्नुहोस्

यौनमा पुरुषको संवेदनशीलता

यौनमा पुरुषको संवेदनशीलता

यौन जोडीले यौन क्रियाकलाप गर्दा यौन जोडीको शारीरिक तथा मानसिक अवस्थामा बडो ध्यान दिनुपर्छ। यौन क्रियाकलाप संवेदनशील भएकाले यौन क्रियाकलाप तथा सम्पर्कको समयमा संवेदनशीलता अपनाउनुपर्छ। महिलाले शिशुलाई स्तनपान गराइरहेको अवस्थामा त झन् महिलाले मात्रै हैन पुरुष यौन जोडीले विशेष ख्याल गर्नुप-यो।

पुरा पढ्नुहोस्

सुत्केरीमा यौन व्यवस्थापन

सुत्केरीमा यौन व्यवस्थापन

हामीले यसअघि नै महिला सुत्केरी भएको कति समयमा यौन सम्पर्क गर्नु उपयुक्त हुन्छ लगायतका विषयमा चर्चा ग-यौँ। अब कुरा गरौँ सुत्केरी भएको समयमा यौनको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा महिला र पुरुष मस्तिष्क तथा शारीरिक संरचना, क्रिया फरक हुन्छ। जसको कारण पुरुष र महिलाको व्यवहार फरक देखिनु स्वाभाविकै हो।

पुरा पढ्नुहोस्

‘नेपालमा रेड लाइट एरिया चाहिन्छ’

‘नेपालमा रेड लाइट एरिया चाहिन्छ’

नेपालमा रेड लाइट आवश्यक छ त ? हुनुपर्छ। अहिले लुकिछिपी भइरहेको काम एउटा क्षेत्र तोकेदिएपछि त्यतै हुन्छ। त्यो राम्रो पनि हो।

पुरा पढ्नुहोस्

स्तनपान र यौनको सम्बन्ध

स्तनपान र यौनको सम्बन्ध

औसतमा महिला महिनावारी भएको दिनदेखि २८४ दिनमा गर्भमा रहेको भ्रुण पूर्ण बयस्क भई आमाको भित्री शारीरिक वातावरणबाट बाहिरी वातावरणमा जन्मन्छ। त्यसैगरी महिलाको भ्रुण र शुक्रकिट निशेचित भएको २७० दिनमा गर्भमा रहेको भ्रुण जन्मन्छ।

पुरा पढ्नुहोस्

थाइरोइडले यौनमा समस्या

थाइरोइडले यौनमा समस्या

व्यक्तिमा उच्च ‘थाइरोइड’ हर्मोन निष्कासन हुँदा यौनजन्य तृष्णा न्यून हुन्छ। यौनजन्य उत्तेजना असामान्य हुन्छ। त्यसैगरी महिलामा मात्रै हैन पुरुषमा पनि ‘थाइरोइड’ हर्मोनको गडबडीले समस्या निम्त्याउँछ।

पुरा पढ्नुहोस्

याैन प्रस्ताव सामान्य

याैन प्रस्ताव सामान्य

पुस्तक, पाठ्यक्रम तथा सञ्चारमाध्यमले यौन शिक्षालाई सहज बनाएको छ। यौन अभ्यासलाई भने नियम कानुनले कठोर बनाएको छ।

पुरा पढ्नुहोस्

‘सेक्स अफरलाई वास्ता गर्दिनँ’

‘सेक्स अफरलाई वास्ता गर्दिनँ’

कुन सेलिब्रिटी सेक्सी लाग्छ? बलिउड नायिका प्रियंका चोपडा र क्याट्रिना कैफ।

पुरा पढ्नुहोस्

यौनले सम्पर्कपछि स्टामिना घट्दैन

यौनले सम्पर्कपछि स्टामिना घट्दैन

खेल खेल्ने खेलाडीको उद्देश्य हुन्छ, खेल जित्ने। खेलमा हार जित हुन्छ नै। खेलको हारजितमा खेलाडीको यौनले समेत महत्वपूर्ण भूमिका खेल्छ।

पुरा पढ्नुहोस्

यौन र मानसिक अवस्थाको सम्बन्ध

यौन र मानसिक अवस्थाको सम्बन्ध

म ४० वर्षको भएँ। १० वर्षको जेल जीवनपछि रिहा भएर घर जाँदा श्रीमतीसँग सहवासको प्रयास गर्दा लिङ्ग उत्तेजित भएन। जेलमा बस्दा हस्तमैथुन गर्ने गरेको थिएँ। समस्याको समाधान के होला ?

पुरा पढ्नुहोस्

यस्तो बेलामा यौन सम्बन्ध नराखौं

यस्तो बेलामा यौन सम्बन्ध नराखौं

स्तनपान गराएको समयमा आमाका लागि अन्य विषय गौण हुन्छ। यौनजन्य काम गौण हुन सक्छ। शिशुलाई स्तनपान गराइरहेको समयमा कुनै पुरुषले महिलालाई यौनका लागि प्रस्ताव गरे त्यस्ता पुरुषप्रति महिलाको वितृष्णा जाग्न सक्छ।

पुरा पढ्नुहोस्

मौसमले यौनमा कसरी प्रभाव पार्छ ?

मौसमले यौनमा कसरी प्रभाव पार्छ ?

अधिकांश यौन क्रीडा, स्पर्श, यौन सम्पर्क मौसममा भर पर्छ। मौसमले यौनको मूडमा प्रभाव पार्छ। प्राकृतिक वातावरण तथा ऋतु अनुकूल यौनकार्य गर्नु उचित हुन्छ। नेपालमा वातावरण अनुकूलका छ वटा ऋतु छन्। ठाउँअनुसार हावापानी फरक हुन सक्छ। ऋतु परिवर्तनसँगै मौसम परिवर्तनको आभास हुन्छ। जसले यौनमा प्रभाव पार्छ।

पुरा पढ्नुहोस्

आफ्नो पार्टनरलाई चाहिनेजत्ति सेक्स पावर छ

आफ्नो पार्टनरलाई चाहिनेजत्ति सेक्स पावर छ

मसँग सेक्स पावर फिट एन्ड फाइन छ। आफ्नो पार्टनरलाई चाहिने जत्ति छ।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • 2
  • 3
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.