•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

आइतबार, १५ माघ २०७९, १० : २९

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
शवसँग बास

शवसँग बास

प्रशान्त महासागरमा पर्ने पपुवा द्वीपमा एउटा यस्तो जनजाति समुदाय छ, जसका सदस्य वर्षौंअघि मृत्यु भएका आफ्ना पूर्वजको शवसँग बस्ने गर्छन् ।

पुरा पढ्नुहोस्

रूखबाट झार्न अश्रुग्यास

रूखबाट झार्न अश्रुग्यास

अमेरिकी राज्य कोलोराडोमा एक व्यक्तिले श्रीमतीलाई कुटपिट गरेको भन्दै प्रहरीकोमा उजुरी प¥यो ।

पुरा पढ्नुहोस्

सपिङसेन्टरमा मौरीको हमला

सपिङसेन्टरमा मौरीको हमला

अमेरिकी राज्य ओक्लाहोमाको राजधानी ओक्लाहोमा सिटीको एउटा सपिङ सेन्टरमा मौरीहरूले हमला गरेका छन् ।

पुरा पढ्नुहोस्

साढे १२ फिटको लिंग

साढे १२ फिटको लिंग

यौन खेलौना उत्पादन गर्ने एक अमेरिकी कम्पनीले साढे १२ फिट लामो लिंगको प्रतिमा बनाएको छ ।

पुरा पढ्नुहोस्

अप्ठ्यारोमा पोर्नस्टार

अप्ठ्यारोमा पोर्नस्टार

नाकको सर्जरी गराउन भनेर इरान पुगेकी एउटी पोर्नस्टार ठूलो संकटमा फसेकी छिन् ।

पुरा पढ्नुहोस्

सरकारको यौन चिन्ता

सरकारको यौन चिन्ता

स्क्यान्डिनेभियन मुलुक स्विडेनले आफ्ना नागरिकको यौन जीवन खस्किरहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

पुरा पढ्नुहोस्

सडकमा सामूहिक स्तनपान

सडकमा सामूहिक स्तनपान

फिलिपिन्समा सयौँ महिलाले सडकमा सामूहिक रूपले स्तनपान गराएका छन् ।

पुरा पढ्नुहोस्

महिला–महिलाको बिहे

महिला–महिलाको बिहे

तान्जानियाको एउटा जनजाति समुदायमा महिलाले महिलासँगै बिहे गर्ने परम्परा छ ।

पुरा पढ्नुहोस्

दुर्गम तारेहोटल

दुर्गम तारेहोटल

तारेहोटल अक्सर सजिलै पुग्नसकिने र बाटोघाटोको राम्रो सुविधा भएको ठाउँमा खोलिएका हुन्छन् ।

पुरा पढ्नुहोस्

जंगली जीवन बाँच्दै

जंगली जीवन बाँच्दै

अर्जेन्टिनाका ७९ वर्षीय पेद्रो लुका यत्रो ठूलो परिवर्तनबारे बेखबरझैँ छन् ।

पुरा पढ्नुहोस्

भुस्याहा कुकुरकी ‘धर्ममाता’

भुस्याहा कुकुरकी ‘धर्ममाता’

भारतकी अञ्जली गोपालन भुस्याहा कुकुरलाई पनि उत्तिकै प्रेम गर्छिन् ।

पुरा पढ्नुहोस्

अग्लो र होचोको जम्काभेट

अग्लो र होचोको जम्काभेट

संसारकै अग्लो र होचो कुकुरको जम्काभेट भएको छ । बेलायतमा उनीहरूबीच भेट भएको हो ।

पुरा पढ्नुहोस्

बिहे गर्ने यस्तो बर्बर चलन

बिहे गर्ने यस्तो बर्बर चलन

संसारमा अनेक अमानवीय र असभ्य परम्परा छन् । किर्गिस्तानमा बलात्कार गरेर महिलालाई बिहेका निम्ति राजी गराउने परम्परा छ ।

पुरा पढ्नुहोस्

हावामा झुण्डिएर बिहे

हावामा झुण्डिएर बिहे

हावामा कावा खाँदै बिहे गर्नु आफैँमा अनौठो छ । यस्तो दुर्लभ अनुभूति भारतीय राज्य महाराष्ट्रको एउटा जोडीले हासिल गरेको छ ।

पुरा पढ्नुहोस्

सिड्नीमा फ्रान्सेली नृत्य

सिड्नीमा फ्रान्सेली नृत्य

अस्टेलियाको सिड्नी हार्बर ब्रिजमा फ्रान्सको नृत्य टोली ।

पुरा पढ्नुहोस्

चुनाव बिथोल्न खोज्ने बाँदर

चुनाव बिथोल्न खोज्ने बाँदर

उत्तरी थाइल्यन्डको एउटा मतदान केन्द्रमा एक हूल बाँदरले निर्वाचन बिथोल्ने खालका हर्कत निरन्तर गरिरहेको समाचार छ ।

पुरा पढ्नुहोस्

गतिछाडा जोडी दण्डित

गतिछाडा जोडी दण्डित

व्यस्त सडकछेउ खुलेआम सेक्सको मज्जा लुट्ने मनमौजी एक जोडीलाई सार्वजनिक रूपमा माफी माग्न लगाइएको छ ।

पुरा पढ्नुहोस्

शिक्षक चार, विद्यार्थी शून्य

शिक्षक चार, विद्यार्थी शून्य

दक्षिण एसियाका सरकारी स्कुलमा शिक्षक कम भएको गुनासो अक्सर सुन्ने गरिन्छ । तर, भारतीय राज्य मध्यप्रदेशको शहर इन्दौरको एउटा सरकारी स्कुलको कथा बेग्लै छ ।

पुरा पढ्नुहोस्

साङ्लाको दूध पोषिलो

साङ्लाको दूध पोषिलो

गाईको दूधले मान्छेलाई शक्ति र आरोग्य प्रदान गर्छ । तर, गाईको भन्दा साङ्लाको दूध अझ बढी पोषिलो हुन्छ भन्ने तथ्य सामुन्ने आएको छ ।

पुरा पढ्नुहोस्

कामचोरलाई करेला

कामचोरलाई करेला

अफिसमा काम गर्दा दिइएको लक्ष्य हासिल गर्न सकिएन भने कस्तो सजाय दिइएला ?

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • …
  • 20
  • 21
  • 22
  • 23
  • 24
  • 25
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.