सानै उमेरमा प्रेम गर्ने भन्दै हप्काउनुको साटो उनीहरूसँग खुलेर कुरा गर्नुस् । यसले उनीहरु तनावबाट बाहिर आउन सक्छन् । कसरी ब्रेकअप भयो भनेर सोध्नुस् र त्यसबाट बाहिर आउने उपाय बताउनुस् ।
मेकअप गर्दा सबैभन्दा पहिला क्लिन्जिङ क्रिमले अनुहार सफा गर्ने । त्यसपछि कटनमा टोनर राखेर अनुहारमा लगाउने ।
सबै खाले स्वास्थ्य सन्देशमा प्रशस्त पानी पिउनू भनिएको हुन्छ । त्यही भएर जतिसक्दो बढी पानी पिउँदा स्वास्थ्यलाई लाभ पुग्छ भन्ने भ्रम धेरैमा हुने गरेको छ ।
ओखरलाई ड्राई फ्रुट्समध्येकै उत्तम मानिन्छ । सम्भव भएसम्म हरेक दिन ओखर खानु स्वास्थ्यका दृष्टिकोणले राम्रो हो ।
खाना नपच्नु, पेटमा ग्यास भरिनु, पेट अटेसमटेस हुनु, अल्छी लाग्नु आदिलाई आयुर्वेदले पेटसम्बन्धी समस्याको संकेत भनेको छ ।
गर्भवती महिलाले खाने पोषणयुक्त खानाले पेटको बच्चाको विकासलाई निर्धारण गर्छ । गर्भवती महिलाले प्रतिदिन तीन सय अतिरिक्त क्यालोरी खाने गर्नुपर्छ ।
होलीका रङमा विभिन्न किसिमका रसायन मिसिएका हुन्छन् । ती रङ छालाका लागि हानिकारक हुन्छन् ।
रायोको सागमा भिटामिन–के प्रशस्त मात्रामा पाइन्छ । भिटामिन केले हड्डीलाई आवश्यक पर्ने खनिज प्रदान गर्छ ।
दमका रोगीले भिटामिन–सीयुक्त खाना बढी खानुपर्छ । भिटामिन–सीले इन्फ्लामेसन र जलन कम गर्न मद्दत गर्छ ।
फ्याटको मात्रा बढी हुने खाना सकेसम्म कम खानुपर्छ । जैतुनको तेल, ड्राइफुट्स, डार्क चकलेट आदिले वजन घटाउँछ ।
कतिपयको खानापछि अथवा खानासँग फलफूल खाने बानी हुन्छ । दूध र भातमा पाकेको आँप, केरा राखेर पनि धेरैले खान रुचाउँछन् ।
युरिक एसिड बढेमा हड्डी, जोर्नी आदि एकदमै दुख्छन् । घरेलु उपाय अपनाएर युरिक एसिड कम गर्न सकिन्छ।
भिजाएको मेथी पिसेर दहीमा मिसाई लेप बनाएर अनुहारमा लगाउनाले अनुहार चम्किलो हुन्छ ।
बोसोयुक्त मासु र जनावरको बोसो हालेर बनाइएको चिज, बटरजस्ता खाना भरसक खानु हुँदैन ।
टुसा उम्रिएको गेडागुडीमा अलिकति नुन, कागती हालेर बिहान खाँदा शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।
धेरै मानिसले पानी तनतनी पिउने गर्छन् । आयुर्वेदका अनुसार पानी सुरुप–सुरुप गरी पिउनुपर्छ । यसरी पानी पिउँदा शरीरलाई फाइदा पुग्ने आयुर्वेदले बताएको छ ।
उच्च रक्तचाप र हाइपरटेन्सनको समस्या भएकाहरूले खरबुजा खानु लाभदायी हुन्छ । खरबुजाले रक्तवाहिनीहरूलाई बलियो बनाउन र सुचारु अवस्थामा राख्न मद्दत गर्छ ।
कपाल झर्ने समस्या भएकाले अथवा कपाल बलियो बनाउन चाहनेले नरिवलको तेलबाट लाभ लिन सक्छन् ।
बेसारको धुलोसँग अमला खाँदा रगतमा चिनीको मात्रा सन्तुलनमा रहन्छ । जुन चिनी रोगका बिरामीका निम्ति लाभदायक हुन्छ ।
पेट बढी नै लागेमा मुटुसम्बन्धी रोग, चिनी रोग, उच्च रक्तचापदेखि क्यान्सरसम्म लाग्ने जोखिम हुन्छ ।
बलिउड अभिनेत्री आलिया भट्टले कसरी वजन घटाइन् र अहिले कसरी छरितो ज्यानलाई मेन्टेन गरिरहेकी छिन् भन्नेबारे बताएकी छिन् ।