सानै उमेरमा प्रेम गर्ने भन्दै हप्काउनुको साटो उनीहरूसँग खुलेर कुरा गर्नुस् । यसले उनीहरु तनावबाट बाहिर आउन सक्छन् । कसरी ब्रेकअप भयो भनेर सोध्नुस् र त्यसबाट बाहिर आउने उपाय बताउनुस् ।
आजभोलिको व्यस्त जीवनमा बिहानको खाजा (ब्रेकफास्ट) नखाई सीधै खाना खाएर कार्यालय जानेहरू बढी छन् ।
कुहिना र काखीमा हुने कालो दागले धेरैलाई समस्यामा पारिरहेको हुन्छ ।
केही दिनसम्म नियमित दालचिनी पानीको सेवन गरेमा कफको समस्या कम हुँदै जान्छ ।
महिनावारी भएको बेला हरियो सागपात, फलफूल, पानी र अन्य झोल पदार्थ बढी खानुपर्छ ।
वजन घटाउने धुनमा धेरैले गम्भीर गल्ती गरिरहेका हुन्छन् । ‘स्लिम’ बन्ने नाममा यस्ता काम फिटिक्कै गर्नु हुँदैन।
अण्डाको सेतो भागमा अल्ब्युमिन नामक प्रोटिन प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई ऊर्जावान राख्न मद्दत गर्छ ।
कलेजो खराब भएमा क्यान्सर, लिबर सिरोसिस, हेपाटाइटिसजस्ता प्राणघातक रोग लाग्न सक्छन् ।
बन्दागोभीमा कार्बोहाइड्रेट र फ्याट कम तथा फाइबर बढी हुने भएकाले वजन घटाउने खोज्नेहरूका लागि यो लाभदायक हुन्छ ।
जाडोमा छालासँगै कपालमा पनि अनेक समस्या आउने गर्छन् । त्यसैले जाडोमा कपालको हेरचाहमा विशेष ध्यान दिनुपर्छ ।
दहीमा प्रोटिन बढी पाइन्छ । स्लिम बन्न चाहनेले हरेक दिन भोजनमा दही समावेश गर्नुपर्छ ।
खानपिनमा लापरबाही, तनाव, चिन्ता र व्यायामको कमी आदिका कारण कब्जियत हुन सक्छ ।
बलिउड अभिनेता अक्षय कुमार ४९ वर्षका भए । उनी अझै पनि कुनै किशोरभन्दा कम फिट छैनन् ।
पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, सिमी, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ ।
जाडो याम सुरु भइसकेकाले रुघाखोकी लागेकाहरूले तरिका मिलाएर लसुन खाने गरेमा राहत मिल्छ ।
दिनमा ब्रा र पेन्टी अनिवार्य लगाउने र राति खोल्ने बानी बसाल्नु स्वास्थ्यका लागि लाभदायक छ ।
राति श्रम गर्नु नपर्ने भएकाले बढी खाना खाएमा शरीरमा अनावश्यक ऊर्जा जम्मा हुन्छ ।
जाडोमा हामी शरीरलाई आवश्यक पर्ने मात्रामा पानी खान पनि चुकिरहेका हुन्छौँ ।
अमलाको तेलले कपाल मसाज गर्दा कपालको जरैसम्म तेल पुग्छ र टाउकोको छालामा रहेका छिद्र खुल्छन्, जसले गर्दा कपाललाई पोषण प्रदान हुन्छ ।