सानै उमेरमा प्रेम गर्ने भन्दै हप्काउनुको साटो उनीहरूसँग खुलेर कुरा गर्नुस् । यसले उनीहरु तनावबाट बाहिर आउन सक्छन् । कसरी ब्रेकअप भयो भनेर सोध्नुस् र त्यसबाट बाहिर आउने उपाय बताउनुस् ।
गुणस्तरीय हेयर कलर प्रयोग गर्नुपर्छ । कपालमा रङ लगाउनुपूर्व कपालको संवेदनशीलता जाँच्नुपर्छ । यसलाई ‘प्याच टेस्ट’ भनिन्छ । पहिले पनि कलर गरिसकिएको छ भने जरुरी छैन । तर, नयाँ प्रोडक्ट प्रयोग गर्दा एकपटक प्याच टेस्ट गरेर मात्र कलर गर्नु राम्रो हुन्छ ।
महिनावारी ढिलो हुने गरेको छ अथवा कुनै कामविशेषले गर्दा निर्धारित मितिभन्दा चाँडै महिनावारी होस् भन्ने चाहनुभएको छ भने खानपानमा परिवर्तन गरेर पनि लक्ष्य हासिल गर्न सकिन्छ ।
एक चम्चा नरिवलको तेल तताएर त्यसमा एक चम्चा ह्यान्ड लोसन मिलाउनुहोस् । हप्तामा एक दिन यो मिश्रणमा २० मिनेटजति नङ डुबाउनुहोस् । चारपाँच पटक नियमित यसो गर्नाले कमजोर नङमा सुधार हुनेछ ।
महमा एन्टिसेप्टिक गुण पाइन्छ । घाउ लागेको ठाउँमा मह लगाउनाले घाउ चाँडो भरिन्छ ।
महमा पाइने गुणले गर्दा घाउ निको भइसकेपछि यसको निसाना बस्दैन, बसिहाल्यो भने पनि असाध्यै थोरै बस्छ
एलोभेरा अर्थात् घ्यूकुमारीमा भिटामिन ए, सी, बी–१, बी–५, बी–६ र बी–१२ पाइन्छन् । साथै, यो आइरन, सोडियम, फस्फोरस, क्याल्सियमजस्ता तŒवको राम्रो स्रोत पनि हो । यी तŒव छालाको सुन्दरताका लागि ज्यादै लाभदायक हुन्छन् ।
रौँ भएको ठाउँमा तातो मैन राख्ने र त्यसमाथि मुलायम कपडा राखेर छोप्ने । मैन राम्रोसँग जमेपछि जोड लगाएर कपडा एकसाथ निकाल्ने । अनावश्यक रौँ कपडासँगै बाहिर निस्किन्छ ।
फलफूल, तरकारी र खानालाई सड्न, गल्न नदिन फ्रिजमा राख्ने गरिन्छ । तर, केही चिजलाई फ्रिजको सट्टा बाहिर खुला हावामा राख्नु राम्रो हुन्छ । फ्रिजमा राखेका यस्ता खाना खाने गरेमा शरीरलाई हानि पनि पुग्न सक्छ । फ्रिजमा राख्न नहुने केही चिजबिज यस्ता छन्ः
डायबेटिज पीडितमध्ये अधिकांश टाइप–टू डायबेटिजबाट ग्रस्त हुन्छन् । यस्तो डायबेटिज भएका व्यक्तिको शरीरमा इन्सुलिन उत्पादन त हुन्छ, तर यो पर्याप्त हुँदैन । यी चिज नियमित खाने गरेमा उपचारबिनै चिनीकोे मात्रालाई सामान्य अवस्थामा ल्याउन सकिएका उदाहरण छन्ः
कब्जियत आफैँमा कुनै रोग होइन । यो पेट, आन्द्रा अथवा समग्र पाचन प्रणालीमा उत्पन्न समस्याको असर मात्र हो । प्राकृतिक रूपमा कब्जियतको समस्या कम गरी दिसा खलास गर्न यस्ता खानेकुरा खानमा जोड दिनुपर्छ ः
उखानै छ– चिन्ताले चितामा पु¥याउँछ । यद्यपि, चिन्ता आफैँमा रोग होइन । तर, यसले थुप्रै शारीरिक तथा मानसिक रोगलाई जन्म दिने भएकाले मानव स्वास्थ्यका लागि यो घातक मानिन्छ ।
चिन्ताले गर्ने हानि