Log In Logout subscribe
बिहिबार, ०६ मङि्सर २०८१, ०२ : २३
‘मिस लिम्बू सिजन ४’ मा मिस पर्सनालिटी उपाधि जितेकी इटहरीकी ज्योति लिम्बू मेकअप कलामा व्यावसायिक बन्ने दौडमा छिन् ।
पुरा पढ्नुहोस्
नेवारी कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले धरानमा आयोजित पाँचौँ योमरी सांस्कृतिक तथा पर्यटन उत्सवमा गायक सुमन श्रेष्ठ (संगम)ले प्रस्तुति दिएका छन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अर्पण शर्मा कट्टेललाई सम्मान गरी गिनिज बुकको प्रमाणपत्र हस्तान्तरण गरे ।
पूर्वका झापाका कलाकर्मीले भारतको कलकत्तामा पुगेर नेपाली कला प्रस्तुत गरेका छन् ।
सहारा इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको मिस टुरिजमको पुस ११ बाट अडिसन सुरु हुने आयोजकले जनाएको छ ।
कलाको प्रवद्र्धन र कलाकारको पहिचान गर्ने भन्दै पूर्वमा नृत्य, गायनजस्ता प्रतिस्पर्धा भइ नै रहन्छन् ।
धनकुटाकी नवगायिका हेमु स्मृति चेम्जोङले ‘मनको तारा’ बजारमा ल्याएकी छिन् ।
२०७२ सालमा जर्मन दातृ संस्था जीटीजेड यूडीएलईको प्राविधिक सहयोगमा धरान–८ मा सुन्दरबस्ती निर्माण गर्ने योजना बन्यो ।
हिमायतीलाई एमालेका केन्द्रीय सदस्य तथा मेची अञ्चल इञ्चार्ज हिक्मत कार्कीले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
नेपाल मगर संघ धरानको आयोजनामा पूर्वका मगरहरूले मात्र नाच्ने हुर्रा नाच प्रदर्शन गरिएको छ ।
धेरै वर्षअघि पूर्वका गाउँघरमा गुञ्जिन्थ्यो यो गीत । सांस्कृतिक कार्यक्रमहरूमा यो गीत सुनाउँथे ‘हिमायती सांस्कृतिक समूह’का जनवादी गायक उत्तर भुजेल ।
कलाकार रिमेश अधिकारी ऐतिहासिक विषयवस्तुमा आधारित डकुमेन्ट्री ‘देशले माग्दैन, दिनुपर्छ’ प्रदर्शनको अभियानमा छन् ।
नाटक ‘कथादेश ३’मा अभिनय गरेर चर्चा कमाएकी मिरुना मगर अब फिल्ममा अभिनेत्रीका रूपमा दर्शकमाझ आउँदै छिन् ।
वरिष्ठ गायक दीप श्रेष्ठ धेरै समयपछि गृहनगर धरानमा दिल खोलेर प्रस्तुत भए ।
धरान र आसपासका क्षेत्रमा तिहार सकिएपनि देउसीभैलो कार्यक्रम चलिरहेको छ ।
धरानमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी थालिएको छ ।
पूर्वमा निर्माण भएको नेपाली फिल्म पार्सलको गीत, पोस्टर र प्रोमो सार्वजनिक भएका छन् ।
गायक भुवन सुप्तिहाङ राईले पर्यटकीय स्थल भेडेटारबारे गाएको नयाँ गीत भेडेटारमै पुगेर सार्वजनिक गरेका छन् ।
मिस पूर्वाञ्चलकी सेकेन्ड रनरअप इक्सा मादेन अचेल शनिवारको प्रतीक्षामा हुन्छिन् ।
धरानबाट सुरु भएको मण्डला थिएटरले पूर्वाञ्चल नाट्य यात्रा पूर्वका इटहरी, विराटनगर, बेलबारी, दमक हुँदै पुनः धरानमै आएर सकिने बताइएको छ ।